वर्ल्ड तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई अर्को रजत

लण्डन । बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ वर्ल्ड तेक्वान्दो च्याम्पियनसीप अन्तर्गत पाचौ दिन सनिबार ४ देखि १५ बर्ष उमेर समूहमा ६४ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेका सस्मन बस्नेतले आएरल्याण्ड र फाइनलमा वेल्सका खेलाडीसँग भिडेर नेपाललाइ रजत पदक दिलाए । कक्षा १० मा अध्ययनरत सस्मन बस्नेतले नेपालमा भएको दोस्रो सगरमाथा … Continue reading वर्ल्ड तेक्वान्दो च्याम्पियनसीपमा नेपाललाई अर्को रजत